current location : Lyricf.com
/
Songs
/
Despacito [Nepali translation]
Despacito [Nepali translation]
turnover time:2024-05-03 18:45:53
Despacito [Nepali translation]

हो, तिमीलाई देखेको केही समय भएको छ

आज तिमीसित नाच्ने मन छ

तिम्रो हेराइले मलाई बोलाएको देखेँ

मलाई म जाने बाटो देखाइदेऊ

तिमी चुम्बक हौ अनि म चाहिँ फलाम हुँ

म नजिक हुँदै गर्छु अनि योजना बनाउँदै गर्छु

सोच्दा मात्र नै धड्कन बढ्न थाल्छ

मलाई अरुबेला भन्दा धेरै रमाइलो लाग्न थालेको छ

मेरा सबै भावहरु अझै माग्दै-खोज्दै छन्

यो कुरो वाधाहरु हटाई गर्नु पर्ला

बिस्तारै

तिम्रो घाँटीबाट *सास* फेर्ने मन छ

तिमीलाई कानमा कुराहरु भन्ने मन छ

तिमी मसित नहुँदा याद होस् भनेर

बिस्तारै

तिमीलाई चुम्दै नाङ्गो पार्ने मन छ

तिम्रो भुलभुलैया(भित्री घर) मा आफ्नो ठाउँ जमाउने मन छ, तिम्रो शरीरलाई पाण्डुलिपि बनाउन

सुबे सुबे 1

तिम्रो कपाल नाचेको देख्ने मन छ

तिम्रो ताल/सुर हुने मन छ

मेरो मुख/ओठलाई तिम्रा मन पर्ने ठाउँहरु देखाइदेऊ

तिम्रो खतरनाक *ठाउँहरु* मा जान देऊ

तिमीलाई चिच्याउने पनि बनाउन देऊ

तिम्रो थर बिर्साइदीन पनि

तिमीसित किस मागेँ भने देऊ

तिमी त्यही बारे सोचिरहेकी छौ भन्ने मलाई थाहा छ

म नि त्यही गर्न खोजिरहेको छु

केटी देऊ देऊ न!

मसित हुँदा तिम्रो मुटु बम-बम गर्छ भन्ने थाहा छ तिमीलाई

तिमीलाई थाहा छ त्यो *बच्चाले* यो मेरो बम-बम खोज्दै छ

आएर मेरो मुख चाखेर हेर

मलाई मन छ , मन छ, मन छ तिमी कतिसम्म माया अटाउन सक्छौ भनेर हर्ने

हतार छैन, बिस्तारै घुमौंला

बिस्तारै सुरु गरौँ अनि पछि जंगली भइदिऔं

पाइला पाइला लिएर, हल्का हल्कासित

एक-अर्कालाई छोऔं थोर-थोरै गरेर

यस्तो सिपालु किसिमले जसरी मलाई किस गर्छौ

तिमी कति उग्र छौ तर नम्र किसिमले!

पाइला पाइला लिएर, हल्का हल्कासित

एक-अर्कालाई छोऔं थोर-थोरै गरेर

तिम्रो सुन्दरता पनि टाउको फुटाइदिने खालको छ

तर फेरी जोड्नलाई मसित टुक्राहरु छन्

1. sube- सुबे - Spanish भाषामा 'माथि लग/बढाऊ' -- गीत गाउँदा अझ अर्को स्वरले गाउन भन्न खोजिएको

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by
Show More Comments
Luis Fonsi
  • country:Puerto Rico
  • Languages:Spanish, English, Portuguese, Chinese
  • Genre:Latino, Reggaeton
  • Official site:http://www.luisfonsi.com/
  • Wiki:http://es.wikipedia.org/wiki/Luis_Fonsi
Luis Fonsi
Latest update
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved